२०८३ वैशाख ६ आइतवार , ०१:५२:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरूसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो । समितिले निकालेको साइत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

सोमवार, भदौ ९, २०८२

झापा । रुसका लागि भारतीय राजदूत विनय कुमारले भारतले सबैभन्दा राम्रो सम्झौता हुने ठाउँबाट तेल खरिद गर्न जारी राख्ने बताउनुभएको छ । भारतीय राजदूत कुमारले भारतले देशको ‘राष्ट्रिय हित’ को रक्षा गर्ने कदमहरू चाल्न जारी […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । बङ्गलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । शाकिबले टी–२० मा ५०० विकेटसँगै ७ हजारभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएका हुन् । उनी टी–२० मा ५०० भन्दा धेरै […]

सोमवार, भदौ ९, २०८२

ढोरपाटन । अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् । घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । तर अहिले त्यो समस्याको समाधान भएको छ […]

सोमवार, भदौ ९, २०८२

कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो । सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले […]

सोमवार, भदौ ९, २०८२

झापा । ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन । मेची नदीमा पुल नभएका कारण बर्खाको […]

सोमवार, भदौ ९, २०८२

विज्ञान प्रविधि यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने, पछिल्ला दिनमा फोनको कल वा डायलर स्क्रिनमा आएको नयाँ रूपले तपाईंलाई पनि अचम्ममा पारेको हुन सक्छ । धेरै प्रयोगकर्ताहरूले कुनै सेटिङ नबदलेको भए पनि फोनको इन्टरफेस […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । ती निर्माण कम्पनीलाई हिजो कालोसूचीमा राख्ने निर्णय गरेर आज सार्वजनिक सूचना प्रकाशित गरेको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी […]

सोमवार, भदौ ९, २०८२

झापा । इजरायलले गाजामाथि हिजो गरेको आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । तीमध्ये २७ जना गाजा सिटीमै मारिएका छन् भने २४ जना राहतको खोजीमा रहेका नागरिक मारिएको अल जजिराले जनाएको छ । इजरायली […]

सोमवार, भदौ ९, २०८२

पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गएको शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् । स्वास्थ्य कार्यालय […]

सोमवार, भदौ ९, २०८२