२०८२ पौष १८ शुक्रवार , ११:२९:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ३२ औँ मदन-आश्रित स्मृति दिवस शनिबार मनाइँदै छ।नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन-आश्रित स्मृति दिवस मनाइन्छ। मदन-आश्रितको सम्झनामा […]

शनिवार, जेठ ३, २०८२

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलरमट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ भाउ घटाएको हो । निगमले तय गरेको […]

शुक्रवार, जेठ २, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी […]

शुक्रवार, जेठ २, २०८२

काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउन पहल थालेको छ।रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका ४६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र […]

शुक्रवार, जेठ २, २०८२

काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ शुक्रबार शुरु हुँदैछ। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको […]

शुक्रवार, जेठ २, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई डकवर्थ लुइस नियमका आधारमा ६ विकेटले हराएको छ । वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट […]

बिहिवार, जेठ १, २०८२

ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन्। पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । शेयर बजार यो हप्ताभरि नै घटेको छ । शेयर बजार परिसूचक नेप्से कारोबार हुने अन्तिम दिन आज बिहीवार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६११ दशमलव ८५ विन्दुमा झरेको छ । हप्ताको […]

बिहिवार, जेठ १, २०८२

झापा । इजरायलले दक्षिणी गाजा शहरमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गउको छ । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै एपीले जनाएको छ […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि […]

बिहिवार, जेठ १, २०८२