२०८२ पौष १८ शुक्रवार , ०९:४०:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार) बिहान ११ बजे बैठक बस्ने तय भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव […]

आइतवार, जेठ ४, २०८२

काठमाण्डौ । आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]

आइतवार, जेठ ४, २०८२

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्।लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी […]

आइतवार, जेठ ४, २०८२

काठमाडौं । काठमाडौंमा बस्दै आएका किरात राई समुदायले शनिबार साकेला उभौली मनाएका छन् । काठमाडौंमा उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समूदायले टुँडिखेलमा सामूहिक रुपमा उभौली पर्व मनाएका हुन् […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ। यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर […]

शनिवार, जेठ ३, २०८२

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ।महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र […]

शनिवार, जेठ ३, २०८२

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन्।राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।यिनै प्रणालीको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । अहिले केही भारतीय मिडियामा केही वर्षअघि भारतमा हत्या गरिएको भनिएकी नेपाली मोडल अञ्जना लामाबारेको समाचार आइरहेको छ । केही भारतीय मिडियाले यो घटनाबारे आफ्नै तरिकाले समाचार कभरेज गरिरहेका छन् ।दैनिक भाष्करले अन्जना मृत […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । विवाहको ८ महिनामै यी दुईजनाबीच डिभोर्स भएको हो । टिकटक लाइभमा आएर युवराजले बैशाख २८ गते आफूले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका हुन् […]

शनिवार, जेठ ३, २०८२