२०८३ जेठ १८ सोमवार , ०६:२६:२० बजे

Sajhamanch

मिडियाबाट साभार

झापा। नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्ता चढेको गाडीमा दुर्गा प्रसाईंका समर्थक र पहिचानवादीको समूहले तोडफोड गरेका छन् । राष्ट्रिय युवा संघ अर्जुनधारा […]

बिहिवार, असोज २५, २०८०

मोरङ । चाडपर्वलाई लक्षित गरेर विराटनगर बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ। चाडपर्वको समयमा बसपार्कमा हुने भिडभाडलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (क) ले संयुक्त […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २० अंकले घटेको छ । बिहीबार नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो । कारोबार रकममा भने सुधार देखिएको छ । […]

बिहिवार, असोज २५, २०८०

विराटनगर । कोशीमा नेपाली कांग्रेसको कोइराला पक्षले ८ प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन गरेको छ । पार्टी नेतृत्वले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेको हो । कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी तटस्थ रहने भएको छ । रास्वपाले बिहीबार गैर आवासीय नेपाली संघमा आवद्धहरुसँग गरेको अन्तर्क्रियामा कुनै पनि पक्षमा नलाग्ने स्पष्ट पारेको हो । प्यानल बनाएर […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्मका लागि इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गरिदिएको छ । हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । अर्जुनजंग थापा सचिवमा बढुवा भएका छन् । सचिव रवीन्द्रनाथ श्रेष्ठ अवकाश पाएपछि रिक्त रहेको इन्जिनियरिङ सेवातर्फको सचिवमा थापा बढुवा भएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा […]

बिहिवार, असोज २५, २०८०

काठमाडौँ । युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कदै छन्। इजरायलको तेल अविवका विमानस्थलमा स्वदेश फर्कने नेपालीहरुको भिड लागेको छ। विमानस्थलमा नेपालीहरु आफ्नो सामानहरु बोकेर नेपाल फर्किन लागेको तस्बिरहरुमा देख्न सकिन्छ। घाइते भएका नेपालीहरु […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारको जवाफ माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद सूर्य थापाले मोदीको भ्रमणबारे […]

बिहिवार, असोज २५, २०८०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली चलाउँदा एक जना घाइते भएको जनाएको छ । त्यस्तै ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-९ […]

बिहिवार, असोज २५, २०८०