२०८३ जेठ १८ सोमवार , ०४:४९:१९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय जाने भएका छन्। ४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् । सरकारी वकिलको रोहबरमा […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् । संसद्को अर्को बैठक कार्तिक […]

शुक्रवार, असोज २६, २०८०

विराटनगर । कोशी प्रदेश कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी निर्णय विपरीत गरिएको निर्णय फिर्ता लिन सांसदहरूलाई आग्रह गरेको छ। आज विराटनगरमा बसेको बैठकले पार्टी निर्णय विपरीत ८ जना सांसदले गरेको निर्णय फिर्ता लिन आग्रह गरेको […]

शुक्रवार, असोज २६, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेका छन् । आज शुक्रबार बस्ने भनिएको कार्यपालिकाको ८६ औं बैठक उनीहरूले बहिष्कार गरेका हुन् । भरतपुर महानगपालिका बडा नं। ३ मा रहेको लायन्स […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको हो। कोशी […]

शुक्रवार, असोज २६, २०८०

जनकपुरधाम । नेकपा (एमाले) को मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएका छन्। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधवारदेखी सुरु भएको अधिवेशनमा तेस्रो दिन पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल चयन भएका […]

शुक्रवार, असोज २६, २०८०

मकवानपुर । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश […]

शुक्रवार, असोज २६, २०८०