२०८३ जेठ १८ सोमवार , ०३:१७:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो २ः१५ बजेदेखि सुरु भएको यो खेलमा इंग्ल्यान्डले टस जितेर अफगानिस्तानलाई पहिला व्याटिङ गर्न […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षड्यन्त्र निस्तेज पारिएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाइ आयोजना र दिव्यनगर खानेपानी आयोजनाको […]

आइतवार, असोज २८, २०८०

सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । इजरायल-हमास लडाइँमा कम्तीमा १२ जना पत्रकार मारिएका छन्। इजरायल-हमास लडाइँ सुरू भएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट ९सिपिजे० लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ। गाजाको इस्लामिस्ट समूह […]

आइतवार, असोज २८, २०८०

बागलुङ । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र शहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ। घर […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो । पहिलो चरणमा एक हजार मेट्रिकटन चिनी बजारमा […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको छ । कम्पनीकाअनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । खरिद […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा भाग लिएर नेपाली प्रतिनिधिमण्डल टोली स्वदेश फिर्ता भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा मोरोक्कोको माराकेश गएको नेपाली प्रतिनिधिमण्डल टोली आइतबार […]

आइतवार, असोज २८, २०८०

काबुल । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो । ग्रिनबीच मिनटाइमअनुसार तीन […]

आइतवार, असोज २८, २०८०