२०८३ जेठ १८ सोमवार , ०१:०३:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्। सोमवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले सरकार कहिल्यै पनि […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन युद्धमा होमिएको इजरायल भ्रमणमा जाने भएका छन्। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि (बुधवार) इजरायल भ्रमणमा जाने बताएका हुन्। सोमवार शीर्ष अमेरिकी राजनीतिज्ञ, विदेश मन्त्री […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ । आज र भोलि तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । नयाँ […]

मङ्गलवार, असोज ३०, २०८०

रौतहट । रौतहटको सदरमुकाम गौर कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा विक्री भएको देखिए पछि प्रहरीले छापा मारी ११४ बोरा चामल बरामद गरेको छ । कारागारमा बन्द जीवन बिताइरहेका कैदीको लागि आएको चामल स्थानीय […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौँ । भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। भारतको धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २स् १५ बजे देखि सुरु […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा […]

मङ्गलवार, असोज ३०, २०८०

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताए।उनले भने ,‘खेलकुद राष्ट्र […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने भएका छन् । बिहान ८ बजेबाट उक्त कार्यक्रम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “हिजो साँझको खराब मौसमका कारण धनगढीवाट […]

मङ्गलवार, असोज ३०, २०८०

बेइजिङ । चीनको भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति राजधानी बेइजिङ आइपुगेका छन्।बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे।श्रेष्ठ […]

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । आज मंगलबार अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । नेपालमा पनि बिविध कार्यक्रम गरी मनाइँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ […]

मङ्गलवार, असोज ३०, २०८०