२०८३ जेठ १७ आइतवार , ०४:४२:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । उनी चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार (आज) बिहान काठमाडौं आइपुगेका हुन् । बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई […]

बुधवार, कार्तिक ८, २०८०

भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुरकी धनी झापाकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् ।भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा फेरि दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरूले पौडेललाई […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौं । सरकारले किसानको हितका लागि वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर पाइएको छ । सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत किसानले आफूहरु सरकारी अनुदानको पहुँचबाट बाहिर छन् । अनुदान पाएका […]

बुधवार, कार्तिक ८, २०८०

भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडा जात्रा गएराति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा छ । जात्रा अगाडि तलेजुका चार मूल […]

बुधवार, कार्तिक ८, २०८०

बाँके । बाँकेमा आज मदिरा बिक्री, वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट आज (बुधबार)का दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले एक […]

बुधवार, कार्तिक ८, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा दुवै पक्षले विनाशर्त तत्काल युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको पनि बताएका छन्। राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौ । गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सालमा नेपालले जापानमा ४७ लाख ४ हजार २२ रुपैयाँको नेपाली घिउ निर्यात गर्यो । नेपाल दूग्ध विकास संस्थानले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापानमा निर्यात सुरु गरेको […]

बुधवार, कार्तिक ८, २०८०

काठमाडौँ । आज देशभरको मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा […]

बुधवार, कार्तिक ८, २०८०

जनकपुरधाम । जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको लखी शेराई जिल्लाको पप्पु सहनीको अन्दाजी १६ वर्षीया छोरी पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ। जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान […]

बुधवार, कार्तिक ८, २०८०