२०८३ जेठ १४ बिहिवार , ०३:१७:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ ।शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा केही नेपाल ऐनलाई […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरियाका १० वर्षीय सुमित थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जनाएको छ । प्रहरीका अनुसार, बबई नदीमा नुहाउन गएका बेला शनिबार […]

शनिवार, पौष ७, २०८०

गुल्मी । एक महिनादेखि हराएका व्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरु निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरुले आफूहरुलाई […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे।उनले अहिलेको बेला सबैले […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ को लिग चरणको अन्तिम दिनको पहिलो खेलमा वीरगञ्ज युनाइटेड र बुटवल–लुम्बिनी भिड्दै छन् । शनिबारको डबल हेडरको दशरथ रंगशालामा हुने खेलसँग जोडिएका तथ्यांक यस्ता छन् । १. यो यस […]

शनिवार, पौष ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको बताएका छन् । त्यस्ता नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको उनले बताए । वाग्मती प्रदेश सम्मेलनलाई आज संबोधन […]

शनिवार, पौष ७, २०८०