२०८३ जेठ १४ बिहिवार , १२:४६:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि […]

मङ्गलवार, पौष १०, २०८०

इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको दाबी गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो। नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन अपराह्न ५ बजेका लागि […]

मङ्गलवार, पौष १०, २०८०

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उमेदवारी दर्ता अनलाइनमार्फत गर्नुपर्ने सुझाव आएको जनाएको छ । यही पुस ६ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १७औँ वार्षिक प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उमेदवारी मनोनयन सम्बन्धमा […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति […]

सोमवार, पौष ९, २०८०

चितवन । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्रीले आफूलाई फसाउन लागेको आरोप लगाएका छन्। सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए। नारायणगढ–बुटवल सडक […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ । सोमबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले गण्डकी प्रदेशविरुद्ध २७ रनको जित निकालेको हो । मधेसले प्रस्तुत गरेको ११३ […]

सोमवार, पौष ९, २०८०

दमौली । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँले आज यहाँ आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए) ले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ । गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । […]

सोमवार, पौष ९, २०८०