२०८२ असोज ८, बुधवार , १०:२१:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । स्पेनको क्यानरी टापु आसपासमा २०० अफ्रिकी आप्रवासी सवार डुंगा बेपत्ता भएको छ । स्पेनका उद्धारकर्ताले डुंगाको खोजी जारी राखेको बताएका छन् । गएको जुन २७ मा दक्षिणी सेनेगलको तटीय सहर काफाउन्टाइनबाट सो डुंगा […]

सोमवार, असार २५, २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको संख्या ७ लाख ५१ हजार ८ सय ४ जना नाघेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने […]

सोमवार, असार २५, २०८०

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप […]

सोमवार, असार २५, २०८०

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकको गोलीले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा […]

सोमवार, असार २५, २०८०

काठमाडौं । जिम्बाब्वे विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेलले राम्रो सुरुवात गरे । प्रतियोगिताको आफ्नो पहिलो खेलमै घरेलु टिम जिम्बाब्वेविरुद्ध ९९ रन बनाएका उनले अरु ५ खेलमा ११४ रन मात्र […]

सोमवार, असार २५, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरपालिकाद्वारा सञ्चालित बुक फ्रि फ्राइडेका दिन विद्यार्थीहरूलाई नयाँ नयाँ सीप, काठमाडौंको कला संस्कृति, चाडपर्व, परम्परागत कार्य जस्ता कुराहरू सिकाउन सामुदायिक विद्यालयका नेपालभाषा प्रशिक्षण सहायकहरूलाई आग्रह गरेकी छन्। काठमाडौं […]

सोमवार, असार २५, २०८०

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ। […]

सोमवार, असार २५, २०८०

विश्वभर सञ्चारमाध्यमहरूको विश्वसनीयता र पारम्परिक मिडियाको औचित्यमाथि प्रश्न उठिरहेका वेला सामाजिक सञ्जालमाथि भने सर्वसाधारणको विश्वास बढिरहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । फेसबुक, युट्युबजस्ता माध्यममा ठूलो संख्यामा प्रयोगकर्ताको उपस्थिति बढिरहँदा समाचार सम्प्रेषणकै लागि भनेर सञ्चालन गरिएका […]

सोमवार, असार २५, २०८०

काठमाण्डौ । आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र […]

सोमवार, असार २५, २०८०

काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई […]

सोमवार, असार २५, २०८०