२०८२ असोज ८, बुधवार , ११:०७:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ । उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो । बोलबम यात्रीहरु सवार गाडीको […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । ६ वटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस प्रदेशबाहेकका सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले कोसी, मधेस, वाग्मती र […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन् । तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार […]

शनिवार, असार ३०, २०८०

इटहरी । सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को श्रीलंका टापु क्षेत्रमा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रलाई भाडामा दिने पक्षमा नगरपालिका नरहेको स्पष्ट पारेको छ। शनिबार सर्वदलीय बैठक […]

शनिवार, असार ३०, २०८०

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन्। पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने […]

शनिवार, असार ३०, २०८०

काठमाडौं । सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो । राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) रहेका छन् । एकमन्त्रीका अनुसार […]

शनिवार, असार ३०, २०८०

बैतडी । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका […]

शनिवार, असार ३०, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने भएका छन् । शनिबार बसेको सचिवालय बैठकबाट उनको भ्रमणलाई स्वीकृति दिइएको छ । ओलीले आउँदो साउन २ देखि ६ गतेसम्म कम्बोडियाको […]

शनिवार, असार ३०, २०८०

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय […]

शनिवार, असार ३०, २०८०