२०८२ असोज ८, बुधवार , ११:०७:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

बुटवल । लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको छ, जसबाट २५जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही,नवलपरासी,कपिलवस्तु,बर्दिया,बाँकेमा सर्पको टोकाइउच्च छ । पहाडी तीन जिल्लागुल्मी,अर्घाखाँची,रुकुम पूर्व जिल्लामा […]

आइतवार, असार ३१, २०८०

कपिलवस्तु । सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए। सर्पको […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ […]

आइतवार, असार ३१, २०८०

पर्वत । पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । बर्खायाममा विषालु च्याउको सेवनबाट दैनिकजसो बिरामी परेका तथा मृत्यु हुने गरेका खबरहरू आउने गर्छन् । विषालु च्याउको सेवनबाट नेपालमा बर्सेनि ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । स्वास्थ्य तथा […]

आइतवार, असार ३१, २०८०

काठमाडौँ । मुलुकमा अहिलेसम्म संघीयताको साख कसैले धानेको छ भने त्यो निःसन्देह स्थानीय सरकारले नै हो । कतिपय विकृतिका बाबजुद नागरिकसँग यिनले प्रत्यक्ष र सार्थक उपस्थिति देखाउन सकेका छन् । र त, अवधारणागत रूपमै संघीयता मन नपराउनेले […]

आइतवार, असार ३१, २०८०

काठमाडौँ । नेपाल पुलिस क्लबले शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ। नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा पुलिसको महिला र पुरुष दुवै टोली […]

आइतवार, असार ३१, २०८०

मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्। १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले राजीनामा दिएका हुन्। गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण आफूहरूलाई सरुवा […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो । रिक्त ३० पदका लागि […]

आइतवार, असार ३१, २०८०