२०८२ पौष २ बुधवार , ०६:५०:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालयहरुले अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने व्यवस्था गरिएको छ । यी विषयहरु अंग्रेजी भाषामा मात्र पढाउने व्यवस्था विधेयकमा राखिएको […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उन रूस भ्रमणमा छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेको तस्वीर बुधबार सार्वजनिक भएको छ । सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले […]

बुधवार, भदौ २७, २०८०

काठमाडौँ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० विधेयकमा निजी विद्यालय सञ्चालकहरूले राखेमा मागहरू हुबहु समेटिएका छन्। यसअघिको विधेयकमा निजीलाई ५ वर्षभित्रमा शैक्षिक गुठीमा जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो । तर, नयाँ विधेयकमा ती […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । सरकारले मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय […]

बुधवार, भदौ २७, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो । घटनामा ६५ वर्षीय पुरुषको मृत्यु […]

बुधवार, भदौ २७, २०८०

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक सुलगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको […]

बुधवार, भदौ २७, २०८०

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ । मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी सडकखण्डबाट राति १०:१० बजे को१७प ८६३ नम्बरको […]

बुधवार, भदौ २७, २०८०

काठमाडौँ । महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने कार्यमा संलग्न १६ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो । फोहोर फाल्ने कार्यमा […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पर्ने गरी शिक्षक र शिक्षकको परिवारका सदस्यले समेत अभिभावकहरुबाट सापटी वा सहयोग लिन नपाउने गरी कानुनी मस्यौदा तयार भएको छ । सहयोग वा सापटी लिनै पर्ने भए स्थानीय […]

बुधवार, भदौ २७, २०८०

काठमाडौं । ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५० जनालाई प्रतिवादी बनाउँदै आज प्रतिवेदन सरकारी वकिललाई बुझाउने भएको छ । त्यसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरारको सूचीमा रहेको […]

बुधवार, भदौ २७, २०८०