काठमाडौं । ३ वर्षअघि शुरू भएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ । धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाकाअनुसार २ लेनको यो सडक ६ लेनमा विस्तार गर्न थालिएको हो […]
झापा । इरानमाथि अमेरिका–इजरायल युद्धको १४ दिनमा ५० लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन भएको प्रतिवेदन सार्वजनिक भएको छ । कम कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका ८४ देशको कुल उत्सर्जनभन्दा यो धेरै हो । इरान युद्ध जलवायुका […]
झापा । झापामा चार वर्षपछि फेरि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ। छिमेकी जिल्ला मोरङको सुन्दरहरैचामा देखा परेसँगै झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले […]
काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका […]
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण खाली रङ्गशालामा दर्शकविना आयोजना हुने भएको छ । यस्तै पीएसएल २०२६ का खेलहरू कराँची र लाहोरमा गरी दुई वटा शहरमा मात्र हुने भएको छ । यसअघि […]
काठमाडौं । अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि छुट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकतामाथि छलफल भएको छ । विश्वव्यापी ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खोल्न आवश्यक छ भन्ने कुरामा उहाँहरू […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिनुभएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिनुभएको […]
काठमाडौं । दार्चुलामा सोमबार (चैत ९) भूकम्प गएको छ । बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको […]