२०८२ मंसिर २९ सोमवार , ०९:२६:३८ बजे

Sajhamanch

मिडियाबाट साभार

दार्चुला । नेपालभित्रको आफ्नै गाउँ ठाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नुपर्ने ठाउँ हुन्– दार्चुलाको व्याँस गाउँपालिका– १ का दुईवटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १३० किलोमिटर टाढाका यी गाउँ पुग्न नेपालकै भूमि भएर […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौँ । खाद्य असुरक्षाको जोखिम रहेका २५ जिल्लामा सरकारले पौने दुई लाख क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ मा सहुलियत दरमा एक लाख ८० हजार क्विन्टल […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । मन्त्रीबाट हटेपछि पार्टीले जिम्मेवारी नदिएको गुनासो गर्दै आएकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रवासको जिम्मेवारी पाएकी छिन् । उनले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको जिम्मेवारी पाएकी […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं ।बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै मकवानपुरको हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । रोजगारीका लागि बेलायत जान चाहने नर्सका लागि अनलाइन आवेदन खुलेको डेढ महिनामा ५३९ जनाको आवेदन परेको छ । तर, मागिएअनुसारको मापदण्ड नपुग्दा आवेदकमध्ये २२ जनाको मात्रै आवेदन स्वीकृत भएको श्रम रोजगार तथा सामाजिक […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं ।राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको […]

शुक्रवार, भदौ २९, २०८०

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली […]

बिहिवार, भदौ २८, २०८०

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा परेका छन्। विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई पनि समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप […]

बिहिवार, भदौ २८, २०८०

काठमाडौँ । तीन वर्षअघि संसद्ले नेपालको नयाँ नक्सा पास गरेपछि नयाँ नक्साअनुसारको क्षेत्रफल मापन गरी नापी विभागले २०७७ कात्तिक ५ गते मन्त्रालयलाई एउटा फाइल पठायो। उक्त फाइल अहिले पनि मन्त्रालयको योजना महाशाखामा अड्किएको छ। फाइल […]

बिहिवार, भदौ २८, २०८०