२०८२ मंसिर २९ सोमवार , ०९:३०:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको […]

शनिवार, भदौ ३०, २०८०

युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिबाना गरेको छ । टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । […]

शनिवार, भदौ ३०, २०८०

रौतहट ।  रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।जिल्लाको कटहरिया नगरपालिका–५ मा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको हो। खानेपानी कार्यालय नजिक शुक्रबार साँझ साढे ७ बजेतिर सुनील […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विश्व समूदायको विश्वास […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चारजनाको शव फेला […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त अस्पतालको […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौँ । राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्। यो चलचित्र घर कलाकारहरू दीपाश्री […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसका अवसरमा विभूषण नबाँड्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले विभूषणसम्बन्धी […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार […]

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका–३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् । दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक […]

शुक्रवार, भदौ २९, २०८०