२०८२ पौष २ बुधवार , ०६:५१:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन […]

बुधवार, असोज १०, २०८०

काठमाडौँ । मनिपाल अस्पताल र लमजुङ अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पताल र लमजुङ अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ […]

बुधवार, असोज १०, २०८०

विराटनगर । कोसी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहेकले संसदीय दलको कार्यसमितिलाई अझै पूर्णता दिएका छैनन् । प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद २३ मा दलको कार्यालय र त्यससम्बन्धी व्यवस्था छ । यसअनुरुप दलले आफ्नो सदस्यहरूको विवरण […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । राहत शिक्षकले बबरमहल–नयाँबानेश्वरमा मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । बुधबारको आन्दोलनमा प्रहरीसँग ठेलमठेल भएको छ । सो क्रममा सातजना घाइते भएको राहत शिक्षक संघका महासचिव कुमार चौलागाईंले जानकारी दिए । आन्दोलनका […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा कात्तिक […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । नवनियुक्त चारजना राजदूतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपतिले उनीहरुलाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका थिए । बुधबार राष्ट्रपतिबाट शपथ लिने […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपालले फाइनल पुग्न बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न […]

बुधवार, असोज १०, २०८०

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्र्तगत नेपालले क्रिकेटमा आज १३ वटा किर्तिमान राखेको छ। आज नेपालले पहिलो चोटी अन्र्तराष्ट्रिय क्रिकेट खेलेको मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित हातपार्दै इतिहास रचेको हो। टस […]

बुधवार, असोज १०, २०८०

रुकुमपश्चिम । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चारजनालाई […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । सरकार र शिक्षक […]

बुधवार, असोज १०, २०८०