२०८२ पौष २ बुधवार , ०६:५०:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइन्छ। सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस […]

बिहिवार, असोज ११, २०८०

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । गृह मन्त्रालयले बुधबार आफ्ना कर्मचारीहरुलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ । मन्त्रालयका महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भयो । प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न […]

बुधवार, असोज १०, २०८०

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अहिले नेपाल र भारतीयबिच खेल भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा १-० को अग्रता बनाएको छ। खेलको २६ औँ मिनेटमा भारतीयले साहिल खुर्सिदको […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने बताएका छन् । ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट बालेनले सामाजिक […]

बुधवार, असोज १०, २०८०

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ। विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर एक अर्ब […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । दुई दिनमा सक्नेगरी ९ असोजमा सुरु भएको नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिदै गएको छ । अधिवेशनको तेस्रो दिन पनि निर्धारित तालिका अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन । पहिलो दिन […]

बुधवार, असोज १०, २०८०

पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर ९आईपीओ० निष्कासनमा कडाइ गरेको छ । नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो । अब आईपीओ […]

बुधवार, असोज १०, २०८०