२०८२ पौष १ मङ्गलवार , ०५:५१:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले असोज १२ गते कर्मधर्म पर्वका अवसरमा कोशी प्रदेशमा उराउ तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपयरिषद्को बैठकले कर्मधर्म पर्व मान्ने उराउ तथा झाँगड समुदायलाई […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले दैनिक उपभोग्य वस्तुहरूको अन्धाधुन्धरूपमा मूल्यवृद्धि भइरहेको […]

बिहिवार, असोज ११, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शन गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलाश पर्वतका लागि उडेका थिए। प्रधानमन्त्री दाहाल […]

बिहिवार, असोज ११, २०८०

विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थलमा पुगेका छन् । इन्द्रजात्रामा पहिलोपटक राष्ट्रप्रमुख हिँडेर पुगेका हुन् । हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरबाट सुरु हुने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध शालिकमै गाडीबाट […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज ((पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी आज बिहान ३ बजे दोहा […]

बिहिवार, असोज ११, २०८०

उदयपुर । कालो अरिङ्गालले टोक्दा खोटाङकी एक बालिकाको ज्यान गएको छ। विद्यालय जाने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छा गाराकी ३ वर्षीया प्रतिमा राईको उपचारको क्रममा ज्यान गएको हो। मंगलबार […]

बिहिवार, असोज ११, २०८०

अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका […]

बिहिवार, असोज ११, २०८०

भरतपुर । चितवनका थारू समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, […]

बिहिवार, असोज ११, २०८०