पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा झण्डै ६० जनाको मृत्यु भएको छ।पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा रहेको एक मस्जिद नजिकै भएको […]
काठमडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा मतदान जारी छ । मतदानकै क्रममा पानी परेको छ । तर, लाइनमा बसेका प्रतिनिधिहरूले लाइन छोडेका छैनन् । कतिपयले छाता ओढे पनि कतिपय भने भिजेरै भतदानका लागि लाइनमा […]
सुर्खेत । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ। कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि दलहरूले सर्वसम्मतको प्रयास गरेपनि तीन दिनसम्मको छलफलमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियामार्फत […]
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् । एमालेको कोसी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले एमालेभित्रका बिकाउ मालुहरू र […]
काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर […]
काठमाडौं । रूपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–७, बनगाई बस्ने १८ वर्षीय राजेश यादवको बिहीबार राति मृत्यु भएको हो । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भइ […]
काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । इडीसीडीका अनुसार जनवरीयता २४ सेप्टेम्बरसम्म […]
काठमाडौँ । चिकित्सकमाथि कुटपिट गर्नेलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो। समितिका […]
काठमाडौँ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई […]
हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो […]