काठमाडौं । नेप्से परिसूचक बिहीबार ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा बन्द भएको छ । बुधबार नौ अंकले बढेको नेप्से बिहीबार घटेर बन्द भएको हो । आज एक अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालबाट शिक्षा र कामका लागि विदेश जानेहरु अत्याधिक बढेको भन्दै यही स्थिति रहे १०–२० वर्षमा मुलुक रित्तिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले नेपालमा […]
काठमाडौं । डाक्टर (चिकित्सक) बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक (सीप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो । […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन आधारमा आममाफी दिइएको जानकारी गराउनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगललाई सरकारले कुन […]
जनकपुरधाम । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन […]
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ को पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डले साविक उपविजेता न्युजिल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेलका लागि भएको टस जितेर न्युजिल्यान्डका कप्तान […]
हान्झाउ । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ […]
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै दैनिक रुपमा प्रयोग गर्ने खाद्यान्नलगायत दैनिक उपयोग्य […]
काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम माफीको गलत प्रयोग भएको भन्दै त्यसलाई रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ । मंगलबार दर्ता गरिएको सो प्रस्तावमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने सजाय माफीमाथि प्रश्न […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आसोज २० गते मुख्यमन्त्री कार्कीले विश्वासको […]