हानझाउ । प्रविधिमा रोचक र आकर्षक प्रदर्शनी समारोहबीच एसियाली खेलकुदको १९औं संस्करण चीनको हानझाउ सहरमा आइतबार सम्पन्न भएको छ। हानझाउस्थित ‘बिग लोटस’ नाम दिइएको हानझाउ ओलम्पिक स्टेडियममा १६ दिने एसियाली खेलकुद आइतबार औपचारिक समारोहबीच सम्पन्न […]
काठमाडौं । अमेरिकाले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएको छ । शनिबार हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वका बीच अमेरिकाले इजरायललाई थप हतियार र गोलाबारुद समेत दिने बताएको छ […]
काठमाडौँ । विश्वकप क्रिकेट२०२३ अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुने भएको छ। राजिव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ। साविकको उपविजेता न्युजिल्यान्ड केन विलियमसनको कप्तानीमा मैदान उत्रने छ भने […]
काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह […]
रुपन्देही । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१०, बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गरिँदै थियो । सोही क्रममा बा२क १९५७ नम्बरको जेसीबी टोक्सेमा […]
काठमाडौं । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आइतबार मन्त्रालयमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो […]
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डलाई एकतर्फी बनाइने भएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् । बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको […]
काठमाडौँ । नेपाल प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको छ। प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोसले बजारमा लगानी जारी राख्दै अब्बल […]
झापा । हमासले इजरायलमाथि गरेको बम हमलामा परेका १७ जना नेपाली विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु भएको र १ जना सम्पर्कविहिन भएको इजरायल स्थित नेपाली दुतावसले पुष्टि गरेको छ। ५० वर्षअघि भएको योम किपर युद्ध सुरु […]