२०८३ जेठ ११ सोमवार , १०:१४:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अध्यागमन विभागबाट हुने सबै सेवा शुक्रबारदेखि ई–भिसा तथा अनलाइन भुक्तानी सुरु भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन […]

शुक्रवार, माघ २६, २०८०

कीएभ । रूससँगको नयाँ कैदी आदानप्रदान प्रक्रियाअन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ । स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरुसँग आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले परम्परागत बजेट प्रणाली देशको […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्कीले […]

शुक्रवार, माघ २६, २०८०

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए । सहमतिसँगै कोशी प्रदेशको पक्षमा […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । अध्यागमन अधिकृत छायालाल मोक्तानसँग विवादमा परेका तीन प्रहरी कर्मचारीलाई विमानस्थल प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । उनीहरू पुरस्कार किताबखानामा लेखिने गरेर नगद पुरस्कृत भएका हुन् । माघ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् । शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् । […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गर्दै प्रहरी जवानसहित १ हजार ९५० जनाको पदका लागि दरखास्त आह्वान गरेको छ। यीमध्ये १ हजार ८५६ जना प्रहरी जवान मात्र छन्। १४ जना खेलाडी […]

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा प्रस्तावित […]

शुक्रवार, माघ २६, २०८०