२०८२ पौष १ मङ्गलवार , ०५:०७:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । दसैँको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका अनुसार केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि देशभरका अदालतहरू खुल्ने छन्। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले सर्वोच्चसहित देशभरका अदालतमा […]

सोमवार, असोज २९, २०८०

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८ […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिक […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो । गाजामा स्थिति दिनदिनै बिग्रँदै गएको छ […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको […]

सोमवार, असोज २९, २०८०

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् […]

सोमवार, असोज २९, २०८०

बागलुङ । नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो […]

सोमवार, असोज २९, २०८०

मोरङ । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ। सरु केसीको नेतृत्वमा आठ सदस्यीय महिला उद्यमी विकास समिति बिस्तार गरेको हो। प्रदेशका महिला उद्यमीहरूको उत्थान गर्ने उद्देश्यका साथ समिति […]

सोमवार, असोज २९, २०८०

काठमाण्डौ। दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै […]

सोमवार, असोज २९, २०८०