२०८३ जेठ ११ सोमवार , ०८:५९:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ […]

आइतवार, माघ २८, २०८०

पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार […]

आइतवार, माघ २८, २०८०

राजविराज ।  बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका छन्।मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा […]

शनिवार, माघ २७, २०८०

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ । शनिबार काठमाडौंमा कोसी र वाग्मती प्रदेशका निम्ति राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो । अरू प्रदेशमा सर्वसम्मत रूपमा […]

शनिवार, माघ २७, २०८०

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । उनले कप्तान रोहित […]

शनिवार, माघ २७, २०८०

विराटनगर । रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकामा आज(शनिबार)देखि कला–साहित्य महोत्सव आयोजना हुँदैछ । इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा माघ २७ देखि २९ गतेसम्म वडामा महोत्सव आयोजना […]

शनिवार, माघ २७, २०८०

काठमाडौँ । पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको […]

शनिवार, माघ २७, २०८०