२०८२ पौष १ मङ्गलवार , ०९:३९:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । रामसार क्षेत्रमा सूचीकृत तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आयोजना गरिने भएको छ। विश्वशान्तिको कामना गर्दै माइपोखरीमा आउँदो मंसिर १ देखि ८ गतेसम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महोत्सव आयोजना […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो । सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो । दरखास्त फारम […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ विश्व सम्मेलनबाट अध्यक्ष पदमा डा. बद्रि केसी विजयी भएका छन्। डा. केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन्। अध्यक्ष पदकै प्रतिस्पर्धीहरु महेश श्रेष्ठले १ […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । सरकारले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो।सरकारले यसअघि १० रुपैयाँ […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा सिस्टम ह्याक गरेर डा. बद्री केसी विजयी भएको भन्दै तनाव उत्पन्न भएको छ ।अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । देशको पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ।यस्तै […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा […]

शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ । हमास समूहसँग जारी युद्धमा इजरायललाई ऐक्यबद्धता जनाउन तेलअबिब पुगेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल पुगेर प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग भेट गरेको दोस्रो […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ। भारतको पुनेमा जारी यो खेलमा बंगलादेशले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २५६ रन बनाएको […]

बिहिवार, कार्तिक २, २०८०