काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो । नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको […]
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २७.२१ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर २०३४.८२ विन्दुमा रोकिएको हो । गएको साताको अन्तिम करोबार दिन नेप्से १४.४६ अंकले घटेको […]
जनकपुरधाम । जनमतको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुरु भएको छ । माघ ७ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयमा भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै अवरुद्ध […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबीच तादाम्यता कायम हुन नसकेको बताएका छन् । सोमबारदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा सहभागी हुन आएका सदस्यका निम्ति चियापान कार्यक्रम […]
जनकपुरधाम । माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रसहित सांसदमाथि भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको […]
चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको […]
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पक्की गेट भत्काउने दुईजना पक्राउ परेका छन् । नेकपा (माओवादी केन्द्र) धरान–१९ कमिटीको अगुवाइमा शनिबार प्रतिष्ठानको दक्षिणतर्फको पक्की गेट डोजर लगाएर भत्काइएको थियो । घटनामा संलग्न […]
रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ । सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. […]
काठमाडौ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने […]