मोरङ । घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ। बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा विराटनगर–७ स्थित निशान भगवती मन्दिरमा फूतपाती भित्रायाउनका लागि पूजाआज गरिएको थियो। विधिपूर्वक पूजाआजपछि त्यहाँबाट डोलीमा फूलपाती […]
काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार […]
काठमाडौं । दैनिक व्यस्त हुने काठमाडौंका सडक दसैं लागेसँगै सुनसान बन्दै गइरहेको छ। नेपालीहरूको महान चाड बडा दसैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौंका सडक पातलिँदै गएका हुन्। सर्वसाधारण गाउँ जाने क्रम चलिरहेको छ। दसैं मनाउन […]
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल क्यानडाका लागि नेपाली राजदूत सिफारिस भएका छन् । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको हो ।
चितवन । चितवनको भरतपुर महानगरपालिका-१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले […]
काठमाडौं । घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी एक बालिका मृत फेला परेकी छन् । भोजपुरको आमचोक गाउँपालिका-६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार हराएकी थिइन् । प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर […]
काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी […]
चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्। दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन्। बिपी […]
काठमाडौँ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको खेलमा हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ […]
काठमाडौं । कृषि बीमामा किसानको पहुँच निकै न्यून रहेको पाइएको छ । सातौं राष्ट्रिय कृषि गणनाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार कृषिजन्य वस्तुको बीमामा ९६ प्रतिशत किसानहरु पहुँच बाहिर रहेको पाइएको छ । […]