काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । आजको प्रतिनिधि सभाको बैठकमा एमालेले मन्त्री ज्वालाको राजीनामा मागेको हो । गत पुस १३ गते ललितपुरको बालकुमारीमा […]
जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो […]
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री ले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले पद त्याग गरेर मधेस प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु पर्ने अवस्था सिर्जना भएको हो । […]
काठमाडौं । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व […]
काठमाडौं । कक्षा १२ को यसपालिको परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। विभिन्न विषयका […]
काठमाडौं । दार्चुलामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडा बस्ने ३२ वर्षीय जगतसिंह धामी छन् । सोही ठाउँ स्थित रिठाइनीको भीरबाट शनिबार दिउँसो अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले […]
काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आधिकारिक रुपमा […]
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो […]
काठमाडौ। रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ। नभाल्नीका एकजना नजिकका सहयोगी किरा यारमिशका अनुसार नभाल्नीको शव हालसम्म पनि परिवारलाई जिम्मा लगाइएको छैन। बीबीसीका अनुसार नभाल्नीकी आमा […]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका […]