२०८२ पौष १ मङ्गलवार , ११:२३:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट–रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका […]

सोमवार, कार्तिक २७, २०८०

तिहार मनाउँदै गर्दा खानपानमा पनि ध्यान दिन पोषणविद्ले सुझाव दिएका छन् ।तिहारमा चिल्लो र गुलियो रोटीसँगै बजारमा पाइने विभिन्न प्रकारका मिठाईको उपभोग धेरै हुन्छ । बजारमा पाइने अनेकौँ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्युबाट […]

सोमवार, कार्तिक २७, २०८०

धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश […]

सोमवार, कार्तिक २७, २०८०

संखुवासभा ।  सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ।गएराति लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार […]

सोमवार, कार्तिक २७, २०८०

इजरायल । हमासले गाजाको सबैभन्दा ठूलो अस्पतालमा अझै २ हजारभन्दा बढी नागरिक फसेको बताएको छ। बीबीसीका अनुसार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको अवस्थाबारे जानकारी गराइएको छ। हमासका अनुसार अस्पताल भित्र अझैपनि […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी) को रोहबरमा चीनले दसगजा क्षेत्रको नेपाली […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ। गयराति समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराउँदै शानदार जित हात पारेको हो। जितसँगै भारतीय टिम समूह चरणका ९ […]

सोमवार, कार्तिक २७, २०८०

इनरुवा । गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए। लक्ष्मी पूजाका दिन स्थानीयले […]

सोमवार, कार्तिक २७, २०८०

चितवन । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन्। विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध […]

सोमवार, कार्तिक २७, २०८०