काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ । यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएकामा सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् । रिटमा […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी […]
बुटवल । रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। रुपन्देहीको ड्राइभरटोलमा आज दिउँसो १२: १५ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवकोटा सहित दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा तिलोत्तमा नगरपालिका वडा […]
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ। नेपाली राष्ट्रिय फुटबल […]
काठमाडौं । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो । कारोबार रकम भने […]
काठमाडौं । नेपालमा पहिलोपटक पटक मुटुको दुर्लभ मानिने ‘निकाइडो’ शल्यक्रिया गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्याङ्जा निवासी ७ वर्षीया बालिकाको ‘निकाइडो’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ती बालिकाको शल्यक्रिया डा। रविन्द्रभक्त […]
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा कूल २६ हजार पाँच सय ५७ घर पूर्ण रुपमा क्षति भएको पाइएको छ । भूकम्पले दुवै जिल्लाका ३५ हजार ४ सय ५५ घरमा आशिंक […]
काठमाडौं । तिहारको भाइटीकाको दिन २९ कात्तिकमा भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठायो । निगम स्रोतका अनुसार यस पटक डिजेलको मूल्य लिटरमै ७ रुपैयाँ हाराहारीले घटेर आएको छ । पेट्रोल, […]
भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छ–सात वर्षको पोथी बाघ मृत अवस्थामा […]