काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सवारी भएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । […]
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए भने नेताहरूले […]
काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर […]
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास […]
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक […]
काठमाडौँ । काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भनिएका दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्रतिर अघि बढ्ने प्रयास गरेका छन्। सरकारले प्रसाईंको समूहलाई प्रदर्शन लागि बल्खुमा स्थान तोकेको थियो। प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ […]
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौंको बल्खुमा जारी राखेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुगेका छन्। राप्रपाभित्र प्रसाईंको प्रदर्शन र एजेन्डालाई हेर्ने दृष्टिकोणमा मतभेद भए पनि शाही प्रदर्शनमा मिसिन बल्खु पुगेका हुन्। […]
जेरुसेलम । इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने जनाएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्न गरिएको महत्त्वपूर्ण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ । इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार […]
काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले यो कार्यक्रमको […]
मोरङ । उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ। उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो। दीपक […]