काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।खुला तथा समावेशी प्रतियोगिताद्वारा […]
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान […]
इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको […]
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–५ का राजकुमार वाइवाले बुधबार छोरीको बिहेमा मासुको परिकार घटाएर पनिर राखे । यस्तै, चिसो पेयपदार्थ र बियरको सट्टामा दही र मोहीको व्यवस्था गरे । तामाङ संस्कार अनुसार बिहेको भोजमा मदिरा […]
विराटनगर । उर्लाबारीमा भएको आगलागीमा घाइते भएकाहरुको उचित उपचार र मृतकलाई क्षतिपूर्ति माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।उर्लाबारीको मावा खोलाको पुलमा आधा घण्टा प्रदर्शन गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । कात्तिक […]
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गरको छ । भन्सार विभागका अनुसार नेपालले चालु आवको साउन, भदौ, असोज र कार्तिकमा एक अर्ब ४९ […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा।तोसिमा कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै पुरिएका सामानहरू निकालिदिन आग्रह गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै कार्कीले लडेर शक्ति वर्वाद गर्नुको सट्टा जाजरकोटमा घरसँगै […]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका […]
काठमाडौं । बिहीबार सेयर लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुमा देखिएको छ । समग्र सेयर बजारको परिसूचक नेप्से जम्मा ०.५३ प्रतिशतले बढ्दा जीवन बीमा समूह ३.३७ प्रतिशतले बढ्यो । त्यस्तै निर्जीवन बीमा समूह १.८६ प्रतिशतले बढेको छ […]