२०८२ पौष ४ शुक्रवार , ०९:४७:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

हेटौँडा । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बाघको आक्रमणबाट चितवनका एकजना पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० मा सन्दीप लामिछानेको कप्तानीमा रहेको वाग्मती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार कास्कीस्थित पोखरा क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा वाग्मतीले कर्णाली प्रदेशविरुद्ध […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन् । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् । मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो । यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित […]

शुक्रवार, मंसिर ८, २०८०

बैतडी ।  दशरथचन्द राजमार्गमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने बैतडीको […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्। ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरूको सम्मेलनलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । चीनमा श्वासप्रश्वाससम्बन्धी रोगको नयाँ प्रकोप फैलिएको छ । चीनले कोभिड–१९ को महामारीका कारण अपनाएका स्वास्थ्यसम्बन्धी प्रतिबन्धका मापदण्ड यस वर्ष मात्रै हटाएको थियो । तीन वर्षअघि आएको महामारीसँग जुधेको चीनमा श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिएको बताइएको […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ। प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति […]

शुक्रवार, मंसिर ८, २०८०

झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने […]

शुक्रवार, मंसिर ८, २०८०