२०८२ पौष ५ शनिवार , ०९:००:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

नोम पेन्ह । उत्तरपश्चिम कम्बोडियाको सिम रीप प्रान्तको कुलेन माउन्टेनको सडकमा पिकअप ट्रक पल्टिँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । स्वे लेउ जिल्लाका प्रहरी प्रमुख यिप युङछ्याङले दिएको […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिगमा पहिलो जित हात पारेको छ। इलामले अञ्जन विष्ट नेतृत्वको झापा एफसीलाई एक-शून्य गोलले पराजित गरेको हो। इलामको जितमा अमाथा एनडअले निर्णायक गोल गरे।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार […]

मङ्गलवार, मंसिर १२, २०८०

बर्दिया । बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। भारतीय नागरिक ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ। उनलाई सोमबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणमा झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका अवसर […]

सोमवार, मंसिर ११, २०८०

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ। छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो। छिमेकीको […]

सोमवार, मंसिर ११, २०८०

विराटनगर । विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ। मोरङ व्यापार संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ । किरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा […]

सोमवार, मंसिर ११, २०८०

विराटनगर । कोसी प्रदेशमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयकमाथि प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदको चर्को टिप्पणी गरेका छन् । पूर्ववर्ती एमाले नेतृत्वको सरकारले ल्याएको […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से […]

सोमवार, मंसिर ११, २०८०