२०८२ पौष ५ शनिवार , १२:३३:५६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टीकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् ।आफूहरु अभिभावक हुन लागेको खुशि साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]

बुधवार, मंसिर १३, २०८०

टर्की प्रहरीले उत्तरपश्चिमी इडिर्ने प्रान्तबाट प्रतिबन्धित समूहका १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ।प्रान्तीय गभर्नरको कार्यालयले जनाए अनुसार प्रान्तको सीमामा लिंगमेरी गस्तीको क्रममा पक्राउ गरिएकामा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का पाँच संदिग्ध सदस्य र गुलेन आन्दोलनका […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। ​रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ।दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा […]

बुधवार, मंसिर १३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रचण्ड यूएई जाने भएका हुन् ।परराष्ट्र मन्त्रालयका […]

बुधवार, मंसिर १३, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आफ्ना योजना समावेश नगरेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेमा मुख्यमन्त्रीकै दल नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका सांदसहरु छन् । गत असारमा तत्कालिन […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । भारतको उत्तराखण्डको उत्तरकासीमा १७ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको उद्धार कार्यमा सफलता मिलेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मंगलबार सुरुङमा पाइप छिराउने काम सफल भएको बताएका हुन् । उद्धारकर्ता टोली सुरुङभित्र मोटो […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ। रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ। त्यही अनुसार नै वैशाख १० को उपनिर्वाचनमा […]

मङ्गलवार, मंसिर १२, २०८०