२०८२ पौष ५ शनिवार , ०५:५९:३७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको क्रममा छुटेका यात्रु अझै अलपत्र अवस्थामा छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदै छ । अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्ने पूर्वनिर्धारित कार्ययोजना छ ।बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ।मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् । दुर्घटनापछि ट्रक चालक फाकफोकथम […]

बिहिवार, मंसिर १४, २०८०

रौतहट । सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय चन्देश्वर चौधरी कलवारले […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र युरोपेली युनियन ९ईयू०को उडान सुरक्षा चासो (कालोसूची)मा पुनः दोहोरिएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । ईयूले बिहीबार उडान सुरक्षा चासोको सूचीमा रहेका एयरलाइन्सहरुको […]

बिहिवार, मंसिर १४, २०८०

काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको छ। बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ […]

बिहिवार, मंसिर १४, २०८०

कजाकिस्तान । कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपतकालीन स्थिति विभागले जनाएको छ । “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको […]

बिहिवार, मंसिर १४, २०८०