२०८२ पौष ६ आइतवार , ०६:४१:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिज नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन […]

शुक्रवार, मंसिर १५, २०८०

रसुवा । उत्तरी रसुवामा छोराले कुटपिट गरी बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले गएराति ६५ वर्षे बुवा छेवाङ तामाङलाई लाठीले […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरूमध्ये हालसम्म पाँचजनाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत ६८ वर्षीय रुकुमबहादुर कार्कीको गत शनिबार र ४३ वर्षीय रामनरेश मित्रको मंगलबार मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौँ । सन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य जगप्रकाश चौधरी (जय निशान्त) लाई पार्टीको सदस्य सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ । नेता निशान्तले पार्टीको नीति, सिद्धान्त एवं हित विपरीत आवान्छनिय क्रियाकलाप […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । इजरायली सेनाले युद्धविराम सकिएसँगै गाजामा आक्रमण थालेको बताएको छ । कतार, इजिप्ट, संयुक्त राज्य अमेरिकालगायत अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको संलग्नतामा भएको सम्झौताअनुसार दुवै पक्षबीच सात दिनका लागि युद्ध रोकिएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारी अनुमानबारे […]

शुक्रवार, मंसिर १५, २०८०