काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ ।सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।कैलालीको टीकापुर नगरपालिका-१ […]
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ । […]
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ।उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए। […]
काठमाडौं ।काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ।काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी […]
धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा आइपुग्ने भएको छ।एमाले मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा आइपुग्न लागेको […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् […]
भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार धेरै नटिक्ने बताएका छन् । मध्यपहाडी संकल्प यात्राका क्रममा भोजपुर आएका अध्यक्ष ओलीले सरकार असफल भइसकेको बताएका हुन् । ‘यो सरकार कुनैपनि हालतमा अगाडि बढ्न […]
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणमा स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा इलामले […]
बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । प्रहरीको […]
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको अन्त्य र राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाउने प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अहिले संघीय […]