२०८२ पौष ९ बुधवार , १२:३७:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेकाले यो पाँचै वर्ष टिक्ने दोहोर्‍याएका छन् । बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १७ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०७० अंकमा कायम भएको छ । दिनभर कुल ५ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो । […]

बुधवार, पौष ११, २०८०

सुदूरपश्चिम । कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । काठमाडौंको सेतोपुलनजिकै ढल निर्माणका क्रममा पुरिएका एक मजदुरको प्रहरीले उद्धार गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम घर भइ काठमाडौंको गौशाला बस्ने २५ वर्षीय योज्ञेन्द्र लिम्बूको उद्धार गरेको हो […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

बुधवार, पौष ११, २०८०

विराटनगर । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पसल […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । ताप्लेजुङमा हातहतियारसहित दुईजना पक्राउ परेका छन् । पाथीभरा याङवरक गाउँपालिका–१, त्रिवेणीस्थित जंगलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१, सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिम समेत दुईजनालाई पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा प्रहरी चौकी […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । पछिल्लो ५ महिनामा ४१४ जना विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति प्राप्त गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म ४१४ जना गैरनेपाली नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् । मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा स्थान पक्का गरेको छ । प्रतियोगितामा लगातार पाँचौ खेल जित्ने क्रममा कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै एपीएफले शीर्ष ४ रहँदै प्लेअफ […]

बुधवार, पौष ११, २०८०