काठमाडौँ । युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना […]
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका बागमती प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ। एमालेले बागमती प्रदेशका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो। नेकपा […]
काठमाडौँ । इजरायलले उत्तरी गाजामा हमासको नियन्त्रणमा रहेको केन्द्रलाई नष्ट पारेको दावी गरेको छ। इजरायली सेनाले उत्तरी गाजा पट्टीमा हमासको कमान्डमा रहेको संरचनालाई नष्ट पार्न सफल भएको बताएको हो। बीबीसीका अनुसार इजरायली सेनाका प्रवक्ता डेनियल […]
काठमाडौं । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ । हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम […]
जनकपुरधाम । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुनस् तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो […]
विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले सरकारको कानुनी सल्लाहकारको रूपमा कोइरालालाई मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको जानकारी दिए । कोइराला […]
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना श्रीलंकन महिला पक्राउ परेकी छिन्। ब्रा र पेण्टीमा धुलो बनाएर सुन ल्याएको अवस्थामा श्रीलंकन महिला कान्थामात्रे काभास्कर पक्राउ परेकी हुन्। दुबईबाट नेपाल आएकी ती महिलालाई शनिवार […]
जापान । मध्यजापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ । तर, वर्षा र आँधीबेहरीका कारण आइतबार […]
काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो । बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको […]