२०८२ पौष १० बिहिवार , १०:३२:२९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं […]

मङ्गलवार, पौष २४, २०८०

हनोई । भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मंगलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् […]

मङ्गलवार, पौष २४, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका १२ मा पर्ने मिलनचोक नजिकै मुख्य सडकखण्डमा गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिए । केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको […]

मङ्गलवार, पौष २४, २०८०

रौतहट । अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द भएको छ। पछिल्लो केहि दिनदेखि तराई मधेशमा शितलहर बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी एक साताका लागि विद्यालय बन्द गरिएको हो। रौतहटका पाँच पालिकाका विद्यालय […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाली युवा टिमले स्कटल्यान्डविरुद्ध १३५ रनको सहज जित निकालेको छ । दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले २८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा स्कटल्यान्डले ४३.२ ओभरमा […]

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको अध्यागमन विभागले जनाएको छ । तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका हुन् । अध्यागमन विभागले सन् २०२३ मा […]

मङ्गलवार, पौष २४, २०८०

विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो । प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख […]

मङ्गलवार, पौष २४, २०८०

विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन दलहरूको बैठक जारी छ । कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक बसेको हो । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय […]

मङ्गलवार, पौष २४, २०८०

जनकपुरधाम । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक […]

मङ्गलवार, पौष २४, २०८०