२०८२ पौष १० बिहिवार , ०८:३७:३५ बजे

Sajhamanch

मिडियाबाट साभार

डोटी । दिपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो । तर […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख […]

शुक्रवार, पौष २७, २०८०

इजरायल । गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकु मारिएका इजरायली रक्षा बलले शुक्रबार जनाएको छ । दक्षिणी गाजासहर खान युनिसमा इजरायली लडाकु विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकुको मृत्यु भएको छ […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको […]

शुक्रवार, पौष २७, २०८०

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई […]

शुक्रवार, पौष २७, २०८०

धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ जनमत पार्टीको नेतृत्वबीच तिक्तता बढेको छ । राष्ट्रिय सभाको सिट बाँडफाँटले त्यसलाई थप मलजल गरेको सत्तारुढ गठबन्धनका नेताहरू बताउँछन् । राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि अघिल्लो शनिबार […]

शुक्रवार, पौष २७, २०८०

चितवन । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ । कार्यालयका प्रमुख प्रहरी […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरन्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उमेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता […]

शुक्रवार, पौष २७, २०८०