२०८२ पौष ११ शुक्रवार , १२:३०:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले राष्ट्रिय विज्ञापन नीति, २०८० ल्याउने तयारी गरेको छ । राष्ट्रिय विज्ञापन नीति, २०८० विज्ञापन बोर्डले तयार पारेको हो । गएको असारमै बोर्डले विज्ञापन नीतिको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो […]

आइतवार, पौष २९, २०८०

चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको सुरूवात गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको सुरूवात गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । जापानकी योसिमी यामासिता एएफसी एसियन कप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् । शनिबार कतारको अल रायानस्थित अहमद बिन अली रंगशालामा जापानकी यामासिताले भारत र अस्ट्रेलियाबीचको खेलमा मुख्य रेफ्रीको भूमिका निभाएकी थिइन् । […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले […]

आइतवार, पौष २९, २०८०

रौतहट । गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । काठमाडौंको टुँडीखेलमा माघी महोत्सवको तयारी पूरा भएको छ । दुई दिने माघी महोत्सवका लागि १०० वटा स्टल बनाइसकिएको थारू राष्ट्रिय माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘माघी महोत्सवको […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् । आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र ६ चौकाको […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो । आयोगका अनुसार मतदान नामावली खरिद, […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनवरी १९ देखि सुरु हुने यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टु वाच’मा समेटेको छ । आइतबार आईसीसीले सार्वजनिक गरेको सबै देशका चम्कन सक्ने खेलाडीको सूचीमा नेपालबाट कप्तान देव […]

आइतवार, पौष २९, २०८०

काठमाडौं । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका दुई सयभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ । चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारी साधन र २०० भन्दा बढी व्यक्ति फसेका थिए । उनीहरू सबैको प्रहरीले […]

आइतवार, पौष २९, २०८०