२०८२ पौष ११ शुक्रवार , ०१:०७:३२ बजे

Sajhamanch

मिडियाबाट साभार

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ । जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए। मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई […]

शनिवार, माघ ६, २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई […]

शनिवार, माघ ६, २०८०

ईलाम । ‘एनआरएनए इलाम गोल्ड कप’ फुटबल प्रतियोगिता आज (शनिबार) सुरु हुँदैछ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो । रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पाहुना टिम भारत […]

शनिवार, माघ ६, २०८०

बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए […]

शनिवार, माघ ६, २०८०

नयनतारा अभिनित तमिल फिल्म ‘अन्नपूर्णी’ यतिबेला विवादले घेरिएको छ । फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्‍याएको भन्दै आलोचना चर्किएपछि नेटफ्लिक्सले फिल्म हटाइसकेको छ । यो विवादमा अभिनेत्री नयनताराले पनि माफी मागेकी छिन् । सामाजिक सञ्जालमा […]

शनिवार, माघ ६, २०८०

बाजुरा । जिल्लाका पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार […]

शनिवार, माघ ६, २०८०

काठमाडौं । देशका पहाडी भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, […]

शनिवार, माघ ६, २०८०

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र स्मार्ट लाइसेन्सका लागि सम्झौता भएको १२ लाख कार्डमध्ये ६ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । […]

शुक्रवार, माघ ५, २०८०

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट […]

शुक्रवार, माघ ५, २०८०

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, स्यागेमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । गएराति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय […]

शुक्रवार, माघ ५, २०८०