२०८१ फागुन २९, बिहिवार , ०७:१३:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापनका लागि सात करोड विनियोजन गरेको छ। आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा सो रकम […]

आइतवार, असार १०, २०८०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै […]

आइतवार, असार १०, २०८०

काठमाडौँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको […]

आइतवार, असार १०, २०८०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको […]

आइतवार, असार १०, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा […]

आइतवार, असार १०, २०८०

विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट […]

आइतवार, असार १०, २०८०

काठमाडौँ । ललितपुरको ग्वार्कोको स्थीत ईपियस कोरिया पठाउने कार्यालयमा सयौँको सख्यामा कोरिया जाने तयारी गरेका कामदाहरुले कार्यालय अगाडि नारावाजी लगाएका छन।पहिला कोरिया गएर स्वदेश फर्किसकेका कामदारहरुले नाराबाजी गरेका हुन। आज विहान उनीहरुले आफूहरूले पनि कोरियाको […]

आइतवार, असार १०, २०८०

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले दिएको राहत लिएर जाँदै वृद्ध।झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले दिएको राहत लिएर जाँदै वृद्ध। पूर्णबहादुर तिम्सिना अरूले बोलेको त्यति धेरै सुन्दैनन्। ७१ वर्षीय उनको […]

आइतवार, असार १०, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् । उनले […]

आइतवार, असार १०, २०८०

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको पाँच सय ५० देखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयदेखि एक […]

आइतवार, असार १०, २०८०