२०८२ पौष १२ शनिवार , ०५:३९:१८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो । सुपर सिक्समा […]

बुधवार, माघ १७, २०८०

पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रहरीका अनुसार उनी […]

मङ्गलवार, माघ १६, २०८०

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने चालकसहितका अन्य ७ जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका-२ को कटौजपानीमा सुपप्र ०१००१ज १५३७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका-८ कि १३ […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । नेप्से परिसूचक मंगलबार १४.८८ अंकले बढेर बन्द भएको छ । बजार ०.७० प्रतिशतले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो । यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका […]

मङ्गलवार, माघ १६, २०८०

गुल्मी । जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ । बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले इलामबाट एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । क्यास एपमार्फत उनले […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख नजरल सरपेट्रिक सन्डर्सले आज शिष्टाचार भेट गरेका छन् । भेटमा दुई शताब्दीभन्दा लामो नेपाल–बेलायत सम्बन्धबारे चर्चा भएको थियो । गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । लामो समय हिउँदे वर्षा नहुँदा मर्कामा परेका पश्चिम नेपालका बासिन्दाहरुका लागि खुसीको खबर छ । किनकी नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुनेछ । त्रिभुवन […]

मङ्गलवार, माघ १६, २०८०