२०८२ पौष १३ आइतवार , ११:३०:५२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल क्यानडाविरुद्ध खेल्दै छ । खेल बिहान ९ः१५ बाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले हात पारेको छ। आइतवार भएको विश्वकपको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया चौथो पटक उपाधि जित्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ। आईतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे […]

आइतवार, माघ २८, २०८०

काठमाडौँ । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो। विभागले सन् […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । दैलेखमा शनिबार भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलको आइतबार काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ । सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । अभियन्ता ई: ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी-सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् । यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने […]

आइतवार, माघ २८, २०८०

काठमाडौं । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो विद्युत् सर्ट हुँदा कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण सामान्य क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले […]

आइतवार, माघ २८, २०८०

काठमाडौँ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी […]

आइतवार, माघ २८, २०८०

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन्। केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर […]

आइतवार, माघ २८, २०८०