२०८२ पौष १४ सोमवार , १२:०२:४८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । इजरायलले हमासको नियन्त्रणमा रहेका आफ्ना २ जना बन्धकलाई रिहा गराएको छ। बीबीसीका अनुसार दक्षिणी गाजामा छापामारीको क्रममा रफाह क्षेत्रमा बन्धन बनाइएका २ जना इजरायली बन्धकलाई रिहा गराएको हो। इजरायली सेनाका अनुसार रिहा गराइएका […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायत संवेदनशील कार्यमा […]

सोमवार, माघ २९, २०८०

विराटनगर । कोसी मन्त्रिपरिषद्ले विभिन्न चार निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकबाट मुख्यमन्त्री कार्यालय प्रदेश किताबखाना निर्देशिका, २०८० स्वीकृत गरिएको छ । यस्तै, बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरी बाराहापोखरी राख्न संघीय सरकारसमक्ष […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । आइतबार बेलुका करिब सवा ८ बजे बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा४ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर आफैँ […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको मृत्यु भएको बताइएको छ । एएफपी न्यूज […]

सोमवार, माघ २९, २०८०

काठमाडौँ । पाकिस्तानमा नयाँ सरकार गठनका लागि पाकिस्तान मुस्लिम लीग–नवाज र पाकिस्तान पिपल्स पार्टीले गठबन्धन गर्ने भएका छन्। आइतवार सार्वजनिक भएको अन्तिम मतपरिणाम पछि पाकिस्तान मुस्लिम लीग–नवाजका अध्यक्ष शहबाज शरीफ र पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक […]

सोमवार, माघ २९, २०८०

सिराहाबाट । सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार […]

सोमवार, माघ २९, २०८०

विराटनगर । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो […]

सोमवार, माघ २९, २०८०

काठमाडौं । स्संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास […]

सोमवार, माघ २९, २०८०